Saturday, March 19, 2011

Radio and Radio technology रेडियो र रेडियो प्रबिधि

            रेडियो एक आकाशीय  तरङ्ग हो | अब कुरा गरौ एफ. एम .र एम .एम . को | सामान्य रेडियो मा दुइ  वटा बेण्ड हुन्छ | पुराना रेडियो को पछाडी अवस्य  हेर्नु भएको होला | तेस्मा एफ एम अनि ए .एम . लेखेको हुन्छ | 
ए .एम .(am )  AMLITUDE MODULATION
-यस अन्तर्गत sw(short wave),mw(medieam wave),lw(long wave ) पर्दछ | 
२ एफ .एम .(fm) FREQUENCY MODULATION 
 एफ एम को मेगाहर्ज  ८८ देखि १०८ सम्म  हुन्छ | अपबाद्को को रुपमा कुनै कुनै देशमा  यो भन्दा फरक  मेगाहर्ज  मा एफ एम प्रसारण भएको छ  तर नेपाल मा भने यही नै लागु छ |


एफ रेडियो प्रसारण मा प्रभाब पर्ने कुराहरु
                एफ एम रेडियो स्टेशन बाट प्रसारण भएका आवाज रेडियो सम्म कुन गुणस्तर सम्म पुग्छ | एस बारे पनि केहि चर्चा गरौ | एफ स्टेशन बाट राम्रो  आवाज प्रसारण भएर पनि एफ एम रिसिवर सेट सम्म सबै राम्रै आवाज नपुग्न सक्छ | अर्को कुरा सबै रेडियो बाट बराबर गुणस्तर को आवाज पनि न आएको हुनसक्छ | एफ एम ८८- १०८ मेगाहर्ज सम्म हुन्छ भन्ने कुरा त थाहानै छ तपाइलाई | अब अनुमान गरौ त ८८ मेगाहर्ज को  कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ  होला ?......पक्कै  पनि  १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन  रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण  मा केहि फरक पर्दैन........ ति कारण हरु के के होलान त ? मैले जानेका कुराहरु भनि हालौ है त |
१  मेगाहर्ज -
           अब अनुमान गरौ त ८८ मेगाहर्ज को  कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ  होला ?......पक्कै  पनि  १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन  रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण  मा केहि फरक पर्दैन..तर धेरै रेडियो स्टेशन हरु एकै ठाउमा छन भने मेगाहर्जले केहि प्रभाब  गर्न सक्छ | 
२ वाट -
          वाट भनेको रेडियो को ट्रांस्मीटर को क्षमता हो | नेपालमा प्राय रेडियो ५०० वाट क्षमताका छन |१०० ,५००, १०००, २००० वाट क रेडियो हरु पनि छन !एसले रेडियो प्रसारण मा निकै भूमिका खेल्छ !१०० वाटको रेडियो भन्दा  ५०० र ५०० भन्दा १००० वाटको रेडियो को प्रसारण क्षमता राम्रो हुन्छ !तर १०० वाटको रेडियो ले  भन्दा ५०० वाटको रेडियोले ५ गुना बढी तथा टिप्ने ,एस्तो भने हुदैन !जस्तै ६० वाटको रेडियो र १०० वाटको बिजुली को चिम मा कुन बढी उज्यालो हुन्छ ?पक्कै १०० वाटको हुन्छ ! तर के ६० वाटको चिम्ले भन्दा १०० वाटको चिम्ले दोब्बर उज्यालो हुन्छ र ? हुदैन ! अलि बढी उज्यालो हुने त हो !हो येस्तई प्रकारको  को फरक पनि रेडियो को वाट मा हुन्छ
 

No comments:

Post a Comment