Sunday, June 26, 2011
Thursday, June 23, 2011
Tuesday, April 26, 2011
Monday, April 25, 2011
Main mashine of radio brodcast रेडियो प्रसारणमा प्रयोग हुने मुख्य यन्त्रहरु
रेडियो प्रसारणमा प्रयोग हुने यन्त्र हरुको नाम र कम येस्प्रकर छ(मात्र एफ प्रसारण )
Fm radio brodcasting maschine
Fm radio brodcasting maschine
१ कम्प्युटर Computer
_ कम्प्युटर रेडियो प्रसारण मा प्रयोग हुने मुख्य यन्त्र हो |रेडियो मा एसको मुख्य काम भने गित बजाउन,डाटा कपि तथा स्टोर गर्न ,आवाज रेकर्ड गर्न ,सम्पादन गर्न प्रयोग हुन्छ !प्राबिधिक रुममा कम्प्युटर बाट बजेका आवाज मिक्सरमा जान्छ |२ रेडियो रिसिवर Radio reacever
रेडियो बाट आवाज गएको पक्का गर्नलाई एउटा रेडियो रिसिभर राखिन्छ |३ हाईब्रिद Hybrid_
४ माइक Mike
माइक को काम त तपाइलाई अवस्य थाहा छ !संचालक ले बोलेको आवाज प्राबिधिक रुम को मिक्सर सम्म पुराउने कम यसले गर्छ |५ सी डी \क्यासेट \एम डी प्लेयर C.d,Castte Md player _
सिडी ,क्यासेट र एम डी हरु बजाउन प्रयोग गरिन्छ !आजभोली यी यन्त्र को प्रयोग कमै मात्र गरिन्छ !६ मिक्सर Mixser
_यो निकै महत्वपुर्ण यन्त्र हो ! कम्प्युटर,हाईब्रिड,माइक,सी डी \क्यासेट \एम डी प्लेयर बाट आएका आवाज लाई ट्रान्समिटर सम्म पुराउने कम गर्छ !यसको नाम नै मिक्सर छ !७ ट्रांस्मीटर Transmeter
८ एन्टेना Antena _
एन्टेना अलि अग्लो ठाउमा राखिन्छ | किनकी यसको उचाई ले प्ररंमा पनि प्रभाब पर्छ !मिक्सर बाट आएका सिग्नल एन्टेना को दय्पपोल मार्फत हाम्रो रेडियो मा सुनिन्छ Saturday, March 19, 2011
Radio and Radio technology रेडियो र रेडियो प्रबिधि
रेडियो एक आकाशीय तरङ्ग हो | अब कुरा गरौ एफ. एम .र एम .एम . को | सामान्य रेडियो मा दुइ वटा बेण्ड हुन्छ | पुराना रेडियो को पछाडी अवस्य हेर्नु भएको होला | तेस्मा एफ एम अनि ए .एम . लेखेको हुन्छ |
१ ए .एम .(am ) AMLITUDE MODULATION
-यस अन्तर्गत sw(short wave),mw(medieam wave),lw(long wave ) पर्दछ |
२ एफ .एम .(fm) FREQUENCY MODULATION
एफ एम को मेगाहर्ज ८८ देखि १०८ सम्म हुन्छ | अपबाद्को को रुपमा कुनै कुनै देशमा यो भन्दा फरक मेगाहर्ज मा एफ एम प्रसारण भएको छ तर नेपाल मा भने यही नै लागु छ |
एफ रेडियो प्रसारण मा प्रभाब पर्ने कुराहरु
एफ रेडियो प्रसारण मा प्रभाब पर्ने कुराहरु
एफ एम रेडियो स्टेशन बाट प्रसारण भएका आवाज रेडियो सम्म कुन गुणस्तर सम्म पुग्छ | एस बारे पनि केहि चर्चा गरौ | एफ स्टेशन बाट राम्रो आवाज प्रसारण भएर पनि एफ एम रिसिवर सेट सम्म सबै राम्रै आवाज नपुग्न सक्छ | अर्को कुरा सबै रेडियो बाट बराबर गुणस्तर को आवाज पनि न आएको हुनसक्छ | एफ एम ८८- १०८ मेगाहर्ज सम्म हुन्छ भन्ने कुरा त थाहानै छ तपाइलाई | अब अनुमान गरौ त ८८ मेगाहर्ज को कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ होला ?......पक्कै पनि १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण मा केहि फरक पर्दैन........ ति कारण हरु के के होलान त ? मैले जानेका कुराहरु भनि हालौ है त |
१ मेगाहर्ज -
अब अनुमान गरौ त ८८ मेगाहर्ज को कुनै एउटा रेडियो र १०८ मेगाहर्ज को कुनै रेडियो मा कुन राम्रो सुनिन्छ होला ?......पक्कै पनि १०८ नै धेरै राम्रो र टाढा सम्म सुनिन पर्ने ! तर तेस्तो हुदैन रेडियो को मेगाहर्ज जति भएपनि प्रसारण मा केहि फरक पर्दैन..तर धेरै रेडियो स्टेशन हरु एकै ठाउमा छन भने मेगाहर्जले केहि प्रभाब गर्न सक्छ |
२ वाट -
वाट भनेको रेडियो को ट्रांस्मीटर को क्षमता हो | नेपालमा प्राय रेडियो ५०० वाट क्षमताका छन |१०० ,५००, १०००, २००० वाट क रेडियो हरु पनि छन !एसले रेडियो प्रसारण मा निकै भूमिका खेल्छ !१०० वाटको रेडियो भन्दा ५०० र ५०० भन्दा १००० वाटको रेडियो को प्रसारण क्षमता राम्रो हुन्छ !तर १०० वाटको रेडियो ले भन्दा ५०० वाटको रेडियोले ५ गुना बढी तथा टिप्ने ,एस्तो भने हुदैन !जस्तै ६० वाटको रेडियो र १०० वाटको बिजुली को चिम मा कुन बढी उज्यालो हुन्छ ?पक्कै १०० वाटको हुन्छ ! तर के ६० वाटको चिम्ले भन्दा १०० वाटको चिम्ले दोब्बर उज्यालो हुन्छ र ? हुदैन ! अलि बढी उज्यालो हुने त हो !हो येस्तई प्रकारको को फरक पनि रेडियो को वाट मा हुन्छ
Wednesday, March 16, 2011
रेडियो भित्र त मान्छे नहुदा रैछन
रेडियो कसरि बजेको होला ? केटाकेटी छदा निकै उत्सुकता लाग्थेयो | आफ्ना बाल सखाहरु त रेडियो भित्र मान्छे हुन्छ तेही मान्छे बोल्छ भन्थे | हो न हो विश्वास गरियो | कसैले रेडियो भित्र साना साना मान्छे हुन्छन भन्थे | ओहो रेडियो भित्र पनि अट्ने कस्ता मान्छे होलान ? जान्न मन लग्यो घर मा बुबा ले इंडिया बाट ल्याएको फिलिप्स कंपनिको रेडियो थियो | तेस्लाई रेडियो पछाडी बाट भित्र नियाल्ने प्रयास गरे | तर मैले रेडियो भित्र मान्छे देखिन् |रेडियो भित त साना साना चारपाटे पुर्जाहरु पो रैछन | ति पुर्जा सारै राम्रा हेरिरहु जस्तो | रेडियो को ब्याट्री निकालेर हल्लाई हल्लाई हेरे | रेडियो त निकै सुनियो | तर रेडियो प्रसारण कसरि हुन्छ ? यो जिज्ञासा मेटाउने भने कोहि पनि भएनन् | एक पटक स्कुलमा सामाजिक बिषय पड्दा संचार मा एफ एम भन्ने सब्द आयो | अनि सर लाई सोध्दा एफ एम भनेको एक रेडियो नेपाल जस्तै रेडियो हो भन्ने थाहा पाइयो | पाल्पा जिल्ला को मदनपोखरामा एफ रेडियो छ भन्ने पनि जानकारी पाईयो |
पछि पछि एफ रेडियो हरु खुल्दै गए | पहिलो पटक पाल्पाको श्रीनगर एफ एम अवलोकन गर्ने अवसर पनि पाईयो | तेती बेला एफ प्रसारण समन्धी धेरै जानकारी भयो | रेडियो समन्धी रुचिकै कारण १५ दिने पत्रकारिता तालिम पनि लिए | तेती नै रेडियो मुक्तिनाथ पाल्पा खुल्न लागेको हुदा फम पनि भरियो | फम भरि सके पछी मोहन्कंया उच्च मावि पाल्पा मा जम्मा १०० नम्बरको परिक्षा दिए | | एस एल सी को परिक्षा दिए झैँ निकै थिए तेहा परिक्षा दिने | पास हुँला र रेडियो मा कार्यक्रम चलाउला भन्ने त सोचेकै थिएन | मैले रेडियो स्टेशन संचालन गंर्ने कसैलाई पनि मैले चिनेको थिएन | रेडियो मा नाम निकाल्न मान्छे चिन्न पर्छ भन्थे साथीहरु | .............. पछी नाम निस्किएछ अनि कार्यक्रम चलाउने अवसर पाइयो रेडियो मुक्तिनाथमा | मैले सुरु मा जम्मा ५ मिनेट को उदघोसन गरेको थिए | पछि पछि धेरै कार्यक्रम पनि संचालन गरे | तेही नै रेडियो प्राबिधिक सिकेर तेही नै कम पनि सुरु गरे |अहिले रेडियो कै यात्रा मा रेडियो जागरण बुटवल मा प्राबिधिक प्रमुख को रुपमा कार्यरत छु |
रेडियो को बारेमा मैले बुझेका के हि जानकारी हरु हेर्नुहोस अर्को पोस्ट मा
रेडियो को बारेमा मैले बुझेका के हि जानकारी हरु हेर्नुहोस अर्को पोस्ट मा
Thursday, March 10, 2011
रेडियो
रेडियो
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रेडियो प्रसारणसम्बन्धि विद्युत-चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएतापनि सन् १९१९ मा मात्र रेडियो प्रसारण सुरु भएको हो। अक्टोबर सन् १९१९ मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो। सन् १९२० को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो।यसैक्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रुपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो। यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो।
नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरि रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो। विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो।
Wednesday, March 9, 2011
![]() | ||
F-Frequency M-Modulation
88mhz---108mhz
एफ . एम . रेडियो कसरि प्रसारण हुन्छ ? एम .एम रेडियो प्रसारण गर्दा मुख्य के के यन्त्र हरुको आवश्कता पर्छ ?कुन यन्त्र ले के काम गर्छ ?एफ एम प्रसारण मा प्रभाब पर्ने मुख्य कुरा के हो ? ......अब तपाइको जिज्ञासा हुदैछ समाधान ....मैले जानेका कुरा हरु कुरा हरु अब तपाई संग राख्दैछु ........मात्र हेर्दै गर्नुहोला यो ब्लग ...पर्तिक्षा गर्नुहोला .. ..
Friday, March 4, 2011
"मनोरंजन ,शिक्षा ,सूचना को माध्यम नेपालका एफ एम रेडियो हरु "
मेची देखि काली सम्म ,मुस्तांग देखि मर्चवार सम्म .......अब सिधै तपाइको कम्प्युटर मा
सुख अनि दुखको साथी
Subscribe to:
Comments (Atom)





tower