Monday, April 25, 2011

Main mashine of radio brodcast रेडियो प्रसारणमा प्रयोग हुने मुख्य यन्त्रहरु

रेडियो प्रसारणमा प्रयोग हुने यन्त्र हरुको नाम र कम येस्प्रकर छ(मात्र एफ प्रसारण )
Fm radio brodcasting maschine     
१  कम्प्युटर  Computer 
_ कम्प्युटर रेडियो प्रसारण मा प्रयोग हुने मुख्य यन्त्र हो |रेडियो मा एसको मुख्य काम भने गित बजाउन,डाटा  कपि तथा स्टोर  गर्न ,आवाज रेकर्ड गर्न ,सम्पादन गर्न प्रयोग हुन्छ !प्राबिधिक रुममा कम्प्युटर बाट बजेका आवाज मिक्सरमा जान्छ |
२ रेडियो रिसिवर   Radio reacever
रेडियो बाट आवाज गएको पक्का गर्नलाई एउटा रेडियो रिसिभर राखिन्छ |
३  हाईब्रिद   Hybrid_
खास गरि फोन को प्रयोग गरिने कार्यक्रम हरु यही यन्त्र मार्फत गरिन्छ |
४ माइक Mike 
माइक को काम त तपाइलाई अवस्य थाहा छ !संचालक ले बोलेको आवाज प्राबिधिक रुम को मिक्सर सम्म पुराउने कम यसले गर्छ |
५ सी डी \क्यासेट \एम डी प्लेयर C.d,Castte Md player  _
सिडी ,क्यासेट र एम डी हरु बजाउन प्रयोग गरिन्छ !आजभोली यी यन्त्र को प्रयोग कमै मात्र गरिन्छ !
६ मिक्सर  Mixser
_यो निकै महत्वपुर्ण यन्त्र हो ! कम्प्युटर,हाईब्रिड,माइक,सी डी \क्यासेट \एम डी प्लेयर बाट आएका आवाज लाई ट्रान्समिटर सम्म पुराउने कम गर्छ !यसको नाम नै मिक्सर छ !
७ ट्रांस्मीटर  Transmeter
_यो रेडियो को मुटु हो !यो यन्त्र बिनाको रेडियो प्रसारण को लगभग परिकल्पना गर्न सकिदैन |मिक्सर बाट आएका आवाज हरु बिधुतिय तरंग मार्फत यो यन्त्र मा आउछ !रेडियो कति वाट को हो र कति मेगाहर्ज मा प्रसारण हुन्छ  त्यो ट्रान्समिटर बाट थाहा हुन्छ !
८ एन्टेना  Antena _
  एन्टेना अलि अग्लो ठाउमा राखिन्छ | किनकी यसको उचाई ले प्ररंमा पनि प्रभाब पर्छ !मिक्सर बाट आएका सिग्नल एन्टेना को दय्पपोल मार्फत हाम्रो रेडियो मा सुनिन्छ